back
CTIZAN AD

कोपिला

वि.सं.२०८० वैशाख ३० शनिवार

999 

shares

अमृता रसाइली रामदाम
भरतपुर, चितवन

१.
देश रुन लागेको छ
देशले असल मान्छे खोज्दै
ज्ञानीभक्त मागेको छ ।

२.
दम्भ गर्ने जति फसे
लहरो तान्दा पहरो खस्यो
भ्रष्टाचारी कति फसे ।


समय डामाडोल छ
उठ युवा देश बचाउन निम्ति
यो देश अनमोल छ ।


भाषण कुर्लेर हैन
कुरा भन्दा बिकास बढी गरौं
जुलुस उर्लेर हैन ।


लौन आउ छिट्टै बुद्ध यहाँ
घरघरमा जनचेतना दिंनका निम्ति
कलमले गरौं युद्ध यहाँ ।

वि.सं.२०८० वैशाख ३० शनिवार ०७:४४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...