back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०८० जेठ ६ शनिवार

1.2K 

shares

बाबुराम गौतम, गुल्मी

१.
आजसम्म तिखारिएका जुँगा मुडाएर
लुक्नु पर्यो शुभेच्छुकको मन कुडाएर ।

२.
द्रव्य खोली बगाएर बनेको थेँ श्रीराम
भूमिगत हुनु पर्यो गरे पछि बिराम ।

३.
सुध्रिएन कहिल्यै पनि लोभी आचरण
शङ्का लाग्छ हुन्छ क्यार नर्क अवतरण ।

४.
नैतिक रूपका आधारमा गरिदैन व्यवहार
कुन चाहिँ साधु बस्छ होला र खै बिना भ्रष्टाचार ।

५.
नियतले इमानलाई चढाएर फाँसी
सधैँभरि जनतालाई देख्यौ दास दासी ।

 

 

वि.सं.२०८० जेठ ६ शनिवार ०८:४९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...