back
CTIZAN AD

गजल

वि.सं.२०८० भदौ ३० शनिवार

1.3K 

shares

बिष्णुकुमार बराइली, मिरिक,दार्जीलिङ

टुटेको छ मन यो रुवायौ तिमीले
दुखेको छ तन यो दुखायौ तिमीले

गरेको छु माया छ हरपल दिलैमा
बराली यसै सब चुड़ायौ तिमीले

रमेको मनैले खुशी बाँड़्न हाम्रो
खुशीका सबै पल डुबायौ तिमीले

समेटी अनेकौ खुशीका पलहरू
नबोली नमीठो छुटायौ तिमीले

दुखेको मनैमा छ अझ हेर माया
चटक्कै सबैनै फुकायौ तिमीले।

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ – १२२ – १२२ –१२२

वि.सं.२०८० भदौ ३० शनिवार ०७:३६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...