back
CTIZAN AD

गजल

वि.सं.२०८० भदौ ३० शनिवार

966 

shares

धरणीधर गुरागाईं, टोखा, काठमाडौँ

म पानी परेरै, रुझेको छु आज
म निथ्रुक्क भिज्दै, गएको छु आज

न छाता मलाई, नओढाउनेछन्
छ कोही म भन्दै, बसेको छु आज

भएतानि माया तिमी आउनेथ्यौ
नआएर प्यारी, दुखेको छु आज

म आएँ भनेरै, भरोसा गरायौ
तिमी आउँदा नै, रमेको छु आज

धराको गरामा, फुल्या फूल टिप्दा
म ज्यादै खुसी पो , भएको छु आज ।

बहर : मुतकारिब मुसम्मन सालीम
अर्कान : १२२ १२२ १२२ १२२

 

वि.सं.२०८० भदौ ३० शनिवार ०७:३८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...