back
CTIZAN AD

कोपिला

वि.सं.२०८० भदौ ३० शनिवार

1.3K 

shares

पुष्पा नेपाल (सुवेदी), झापा

१.
रास रचाएछन्
कृष्ण काले नक्कले
धर्म बचाएछन्


मुरली धुनमा
भुल्थिन् राधा पियारी
हेरेर जूनमा


तोडेर गएका
अत्याचार कंसको
गोडेर गएका


यमुना बग्दछिन्
वृन्दावन धाममा
जमुना बग्दछिन्


रुँदै छु सम्झेर
कृष्णजी तिमीलाई
छुँदै छु सम्झेर

लयः केशरी
अक्षरसंरचना :६–७–६
गायनक्रम : पात, मुना, पात, मुना

 

वि.सं.२०८० भदौ ३० शनिवार ०७:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...