back
CTIZAN AD

सुसेली

वि.सं.२०८० भदौ ३० शनिवार

1K 

shares

नम्रता ‘निराश्रित’, पाटन

१.
आऊ रमाई
यो तीजमा नाचौँला
हात समाई ।

२.
व्यथा चेलीको
सुनाउ म कसरी
कथा झेलीको ।

३.
माया गरेर
साँच्न सके जीवन
बस्छ सरेर ।

४.
ढोका घरको
तिम्रो लागि छ दिल
सधैँ भरको ।

५.
माया गरेर
सँगै हिडे अब म
भर परेर ।

६.
चल्यो चलन
धोका दियो मायाले
भयो गलन ।

७.
बेला तीजको
रमाउदै नाचौं है
भाइ चिजको ।

८.
व्यथा पीरको
धोका भयो मायामा
बास तीरको ।

९.
व्यथा मायाको
सुनाउ म कसरी
कथा छायाको ।

वि.सं.२०८० भदौ ३० शनिवार ०७:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...