Logo
२२ श्रावण २०७९, आईतवार
     Sun Aug 7 2022
E-paper
  English Edition
   Unicode
Logo

सिन्धुपाल्चोकमा परकम्प



११ वैशाख,काठमाडौँ  । ‘गोरखा भूकम्प’ गएको ठीक दुई वर्षपछि आज साँझ ५ बजेर ४ मिनेट जाँदा सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।

सो भूकम्पपछि हालसम्म चार रिक्टर स्केल वा त्यस माथिका ४८० भूकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पका असरबाट नौ हजारभन्दा बढी मानिसको निधन हुनाका साथै करिब २२ हजार घाइते भएका थिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय

काठमाडौं । डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीको

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा