back
CTIZAN AD

गजल

वि.सं.२०८० असोज ६ शनिवार

1.5K 

shares

डा. देवी पन्थी

झरीमा नभिज्नू चिसो याममा
सिरानी भिजाउँछु सधैं रातमा ।

छुँदै छुन्न पानी अछुतको भन्यौ
युवामा छुवाछुत गयो घाटमा ।

के सुन्थ्यौ तिमीले कसैको दुख
असन्तुष्टि बोकी रह्यौ काँधमा ।

हिजोसम्म वरिपरि थिए माहुरी
झ¥यो फूल छैनन् कुनै साथमा ।

टिपिन्छन् सधैँ फूल निर्धा कठै !
कुनै जान्छ मन्दिर कुनै लासमा ।

बहर : मुतकारिब मुसम्मन महजुफ
वजन : 122–122–122–12
फऊलुन्, फऊलुन् फऊलुन्, मफा

 

वि.सं.२०८० असोज ६ शनिवार ०७:१३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...