back
CTIZAN AD

गजल

वि.सं.२०८० कात्तिक २८ मंगलवार

1.7K 

shares

सुमन कडरिया, चितवन

तिमी दारु मेरी पिलायौ खजाना
गयो होस मेरो न बाजा न गाना

बसेको छ टाँस्सी र आनन्दमा छौं
जवानी म खेल्न गरूँ के बहाना

तितो हुन्न नाता नभेट्दा सधैं नै
सखा कृष्ण पार्थ न हुन्छ पुराना

भयौं दूर हामी नचाही नचाही
हजारौं छ गल्ती मबाटै ससाना

डकैती छ चोरी लुटेरा पुजारी
बडो धर्म छाडा हुँदै गो जमाना

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ – १२२ – १२२ – १२२

 

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:५५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...