back
CTIZAN AD

सुसेली

वि.सं.२०८० मंसिर १६ शनिवार

1.4K 

shares

दुर्गा अधिकारी भमरकोटे,कपन 

१.
बेसी झरौँला
जे गरौंला गरौँला
पारी तरौँला ।

२.
संगै पढौँला
परिआए लडौँला
अघि बढौँला ।

३.
माया गरौँला
उकालीमा चढौँला
तल झरौँला ।

४.
ढले उठौँला
बाढी आए पौडौँला
फेरि दौडौँला ।

५.
सके हिडौँला
नसकेमा गुडौँला
परे उडौँला ।

६.
पृथ्वी घेरौँला
संसारनै हेरौँला
स्वाद फेरौँला ।

७.
यतै डुलौँला
पूरै देश घुमौँला
स्वर्ग देखौंला ।

८.
साँझ झुमौँला
मात लागि डुबौँला
मस्त खेलौँला ।

९.
काव्य घोकौँला
वाचनमा पोखौँला
मीठो लेखौँला ।

 

 

वि.सं.२०८० मंसिर १६ शनिवार ०८:११ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...