back
CTIZAN AD

गीत

वि.सं.२०८० मंसिर २३ शनिवार

1.7K 

shares

मचिन्द्र खत्री, सुनसरी

धेरै आए भोट माग्दै गाउँगाउँ नेता
नाना छाना दिलाउँला ए कान्छा ए जेठा
बाटोघाटो बनाउँला मैले भोट पाए
स्वर्गजस्तो देश होला गणतन्त्र आए ।

स्वास्थ्य शिक्षा पाउँछौ भनेर, मख्ख पा¥यौ जालिम कुराले
सत्ता मिल्दा बढेको करले, मुटु रेट्यौ धारिलो छुराले ?

हिजोआज गाउँसँग डराउँछौ किन ?
ट्याउँट्याउँ थोत्राकुरा कराउँछौ किन ?
भोलि फेरि भोट माग्न आउँदैनौ जस्तो
विडम्बना हामीलाई सदा नै यो कस्तो ?।।
स्वास्थ्य शिक्षा………….

रसिया भाका गाइने झ्याउरेलय गीत
४+४+४+२=१४(४+३+३)×२

 

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:५४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...