back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० पुस १६ सोमवार

1.3K 

shares

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (पुस १६ गते, १ जनवरी २०२४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८४ पैसा र विक्रिदर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४६ रुपैयाँ ६२ पैसा र विक्रिदर १४७ रुपैयाँ २८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ३३ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ १२ पैसा र विक्रिदर १७९ रुपैयाँ ८८ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 1, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.84 133.44
EUR (European Euro)
1 146.62 147.28
GBP (UK Pound Sterling)
1 169.12 169.88
CHF (Swiss Franc)
1 157.82 158.54
AUD (Australian Dollar)
1 90.48 90.89
CAD (Canadian Dollar)
1 100.28 100.73
SGD (Singapore Dollar)
1 100.67 101.13
JPY (Japanese Yen)
10 9.42 9.46
CNY (Chinese Yuan)
1 18.71 18.79
SAR (Saudi Arabian Riyal)
1 35.42 35.58
QAR (Qatari Riyal)
1 36.44 36.60
THB (Thai Baht)
1 3.86 3.88
AED (UAE Dirham)
1 36.17 36.33
MYR (Malaysian Ringgit)
1 28.91 29.04
KRW (South Korean Won)
100 10.26 10.30
SEK (Swedish Kroner)
1 13.19 13.25
DKK (Danish Kroner)
1 19.67 19.76
HKD (Hong Kong Dollar)
1 17.01 17.09
KWD (Kuwaity Dinar)
1 432.35 434.30
BHD (Bahrain Dinar)
1 352.36 353.95

वि.सं.२०८० पुस १६ सोमवार ०८:२३ मा प्रकाशित

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...