back
CTIZAN AD

गजल

वि.सं.२०८० पुस २८ शनिवार

1.6K 

shares

सुधिर थापा, काठमाडौं

भेट्छौँ हजार साथी यात्रा गरेर आफैँ
छुट्छन् फेरि सबै ती एक्लै परेर आफैँ

संसार देख्छु बेग्लै गाह्रो छ चिन्न कस्तो
हिड्छन् भुलेर लौरी खोली तरेर आफैँ

सम्बन्ध टुट्छ कस्तो आफैँ दुखी हुँदा यो
भेटिन्न हेर आफ्ना टाढा सरेर आफैँ

एक्लै छ जन्महाम्रो एक्लोछ जिन्दगी यो
जानै छ फेरि एक्लै हामी मरेर आफैँ

सौन्दर्य हेर छर्छाैँ ढाकेर फूलबारी
संसार फेरि छोड्दै जान्छौं झरेर आफैँ ।

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : २२१ २१२२ २२१ २१२२

वि.सं.२०८० पुस २८ शनिवार ०८:१८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...