back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०८० चैत १० शनिवार

1.5K 

shares

जी.वि.कश्यप, घोराही–१४ दाङ

१.
जन्मभूमि कर्मभूमि नेपाल आमा हाम्रो
भौतिक सुख खोज्दैमा जिन्दगी भयो चाम्रो ।

२.
रात न परेसम्म आउँदैन सुन्दर बिहान
जवानी आउछ पहिला अनि देखिन्छ चिहान ।

३.
पर्खेको छ चिहानले नि किन लोभ आयो ?
एकलकाँटे भावले आफ्नै होस् गुमायो ।

४.
तन सफा मन दागी ती कसरी मर्छन् ?
समाजमा केही गर्दा खुट्टा तान्ने गर्छन् ।

५.
मान्छेलाई मान्छेले ठग्दै किन सताउछन् ?
ढुङ्गाको मुर्ति ढोग्दै फेरि पैसा चढाउछन् ।

 

 

वि.सं.२०८० चैत १० शनिवार ०७:५७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...