back
CTIZAN AD

कोपिला

वि.सं.२०८० चैत १० शनिवार

1.6K 

shares

गणेश लोहनी, काठमाडौं

१.
पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको
आफ्नै भरिया भइ आसाको उकाली चढ्दा चढ्दै
सिन्की सरी सस्तो भयो भाउ जिन्दगीको

२.
सुनको झैं भाउ कहिले बढ्ला जिन्दगीको
धेरै बल्ड्याङ खुवाइसक्यो आस्वासनका वैशाखीले
को कस्ले यो अध्याय पढ्ला जिन्दगीको

३.
खोइ कसरी निराशा यो भगाउँ जिन्दगीको
आँधीमा बलेको बत्ती झोक्का नआउन्जेल सहारा
आसाका आँकुराहरू जगाउँ जिन्दगीको

४.
चौका हान्दा दाउ तिया प–यो जिन्दगीको
सँधै सँधै कपटी पासा मात्र खेलाउँछन् सकुनीहरू
तस्बिर नै छिया छिया प–यो जिन्दगीको

५.
अनन्त ज्योती जगमगाओस् जिन्दगीको
बादल हटेपछि अब नछेकियोस् उज्यालो घाम
सुकिर्ती सुवास मगमगाओस् जिन्दगीको

वि.सं.२०८० चैत १० शनिवार ०८:०० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...