back
CTIZAN AD

गजल

वि.सं.२०८१ असार ८ शनिवार

1.4K 

shares

वेद प्रसाद रिजाल, मङलबारे, इलाम

तिमीलाई आफ्नै छु ठानेको मैले
हजारौँमा राम्री छु जानेको मैले

वदन राम्रो ठानेँ सबैमध्ये तिम्रो
त्यसैले आफ्नीझैँ छु मानेको मैले

बुझेँ तिम्रा इच्छा त्यसैले हे प्यारी
नजरले आफैँ तर्फ तानेको मैले

परी जस्तै राम्रो हुनाले तिम्रो तन
जवानीकी रानी हुँ छानेको मैले

हजारौँमा राम्री थियौ त्यस कारणले
कुरा तिम्रा राम्रा बखानेको मैले ।

बहर : अनुराग
अर्कान : मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
वजन : १२२२ २२ १२२२ २२

वि.सं.२०८१ असार ८ शनिवार ०९:४६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...