back
CTIZAN AD

गजल

वि.सं.२०८१ असार १५ शनिवार

1.7K 

shares

नवराज भट्ट, कञ्चनपुर

तिमीलाई सागर छु ठानेको मैले
त्यहीँ मोती पाइन्छ जानेको मैले

गयो तिम्रो यौवन कुराकानी गर्दै
त्यसैले सिउँदो भर्न छानेको मैले

खुबै राम्रो हुन्थ्यो तिमी साथी बन्दा
बनी चुम्बक जस्तै हुँ तानेको मैले

भयो मेरो जीवन शिकारीको जस्तो
भरोसा तिम्रै खास मानेको मैले

अनेकौं छन् पीडा बताऊँ कसलाई
एकल काँटे जीवन छु धानेको मैले

बहर – अनुराग
वजन – १२२२ , २२ , १२२२ , २२
अर्कान – मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्

काफिया – आ
तहलिली रदिफ – नेको
रदिफ – मैले

वि.सं.२०८१ असार १५ शनिवार ०८:१७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...