back
CTIZAN AD

लघुकथा : जोहो

वि.सं.२०८१ असार १५ शनिवार

2.3K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

संस्थाको हरहिसाब गर्न दुई जोईपोइलाई भ्याइनभ्याइ थियो । टिपन बन्दै गयो-

आजीवन सदस्य शुल्कबाट सङ्कलित रकम रू. ३,५०,०००।–
सधारण सदस्य शुल्कबाट सङ्कलित रकम रू. २,५०,०००।–
अन्य चन्दा तथा अनुदानबाट सङ्कलित रकम रू. ४,००,०००।–
जम्मा आम्दानी रकम रू. १०,००,०००।–

वार्षिक कार्यक्रम खर्च
कार्यक्रम स्थल व्यवस्थापन रू. १५,०००।–
पुरस्कार वितरण रू. १,५०,०००।–
मायाको चिनो रू. १५,०००।–
चिया खाजा रू. १,५०,०००।–
अन्य खर्च रू. २०,०००।–

जम्मा खर्च रू. ३,५०,०००।–

बाँकी बचत रू. ६,५०,०००।–

अध्यक्ष श्रीमानले कोषाध्यक्ष श्रीमतीतिर फर्कदै भने– ‘यति वचतले वर्ष दिनको घरधन्दा धान्नु पर्छ है बुढी ।’

वि.सं.२०८१ असार १५ शनिवार ०८:२३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...