back

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ साउन १९ शनिवार

630 

shares
NTC AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(साउन १९ गते, अगस्ट ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र विक्रिदर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४४ रुपैयाँ ८८ पैसा र विक्रिदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ५६ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ४६ पैसा र विक्रिदर १७१ रुपैयाँ २३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ १९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.71 134.31
eur (European Euro)
1 144.88 145.53
gbp (UK Pound Sterling)
1 170.46 171.23
chf (Swiss Franc)
1 153.57 154.26
aud (Australian Dollar)
1 87.10 87.49
cad (Canadian Dollar)
1 96.32 96.75
sgd (Singapore Dollar)
1 100.42 100.87
jpy (Japanese Yen)
10 8.98 9.02
cny (Chinese Yuan)
1 18.56 18.64
sar (Saudi Arabian Riyal)
1 35.63 35.79
qar (Qatari Riyal)
1 36.66 36.83
thb (Thai Baht)
1 3.78 3.80
aed (UAE Dirham)
1 36.40 36.57
myr (Malaysian Ringgit)
1 29.73 29.86
krw (South Korean Won)
100 9.78 9.83
sek (Swedish Kroner)
1 12.47 12.53
dkk (Danish Kroner)
1 19.42 19.50
hkd (Hong Kong Dollar)
1 17.12 17.20
kwd (Kuwaity Dinar)
1 437.79 439.76
bhd (Bahrain Dinar)
1 354.72 356.31

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ साउन १९ शनिवार ०६:१० मा प्रकाशित

ADBL AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

तीजको अवसरमा कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

तीजको अवसरमा कुमारी बैंकले ल्यायो क्यास ब्याक योजना

काठमाडौं । कुमारी बैंकले हरितालिका तीजलाई लक्षित गर्दै क्यास ब्याक...

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

अहिलेको दशैदेखि नयाँ नोट वितरण नगर्ने

अहिलेको दशैदेखि नयाँ नोट वितरण नगर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैदेखि नयाँ नोट...

राष्ट्र बैंकले एकैपटक ४० अर्ब तरलता तान्दै

राष्ट्र बैंकले एकैपटक ४० अर्ब तरलता तान्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार फेरि एकैपटक...