back
CTIZAN AD

चारु

वि.सं.२०८१ साउन २६ शनिवार

1.1K 

shares

डिल्ली राज घिमिरे
भूमिकास्थान, अर्घाखाँची

कति ठूलो चर्चा थियो आज कालीनागको
सौम्य बनी बाल्ने दियो आज कालीनागको

हार नमानी संघर्षमा जुटेको छु ऐले
भाग्य लौ कहाँ बद्लियो आज कालीनागको

रातमा धेरै चम्किएको होला रत्न मणि
कस्ले देख्न सक्छ फियो आज कालीनागको

समुद्री मन्थन गर्दै देव दानव सबै
सुबोध स्वयम् राखियो आज कालीनागको

विष्णुका पो शयन शेष शङ्करका माला
कथा व्यथा समेटियो आज कालीनागको ।

वि.सं.२०८१ साउन २६ शनिवार ०९:२८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...