back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

वि.सं.२०८१ भदौ ४ मंगलवार

456 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(भदौ ४ गते, अगस्ट २०)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र विक्रिदर १३४ रुपैयाँ ५० पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ११ पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४७ रुपैयाँ ७७ पैसा र विक्रिदर १४८ रुपैयाँ ४३ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७३ रुपैयाँ ३५ पैसा र विक्रिदर १७४ रुपैयाँ १३ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ १३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 20, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.90 134.50
eur (European Euro)
1 147.77 148.43
gbp (UK Pound Sterling)
1 173.35 174.13
chf (Swiss Franc)
1 154.84 155.54
aud (Australian Dollar)
1 89.64 90.04
cad (Canadian Dollar)
1 97.86 98.30
sgd (Singapore Dollar)
1 102.18 102.64
jpy (Japanese Yen)
10 9.16 9.20
cny (Chinese Yuan)
1 18.75 18.83
sar (Saudi Arabian Riyal)
1 35.68 35.84
qar (Qatari Riyal)
1 36.72 36.88
thb (Thai Baht)
1 3.88 3.90
aed (UAE Dirham)
1 36.46 36.62
myr (Malaysian Ringgit)
1 30.56 30.70
krw (South Korean Won)
100 10.01 10.05
sek (Swedish Kroner)
1 12.86 12.91
dkk (Danish Kroner)
1 19.80 19.89
hkd (Hong Kong Dollar)
1 17.18 17.26
kwd (Kuwaity Dinar)
1 438.04 440.00
bhd (Bahrain Dinar)
1 355.29 356.89

वि.सं.२०८१ भदौ ४ मंगलवार ०७:२० मा प्रकाशित

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

ट्राफिक प्रहरीलाई नबिल बैंकको २० थान मोबाइल उपहार

ट्राफिक प्रहरीलाई नबिल बैंकको २० थान मोबाइल उपहार

काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स...