back
CTIZAN AD

साताको अन्तिम दिन ३६.८३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ भदौ १३ बिहीवार

840 

shares

काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले ओराले लागेको छ । सेयर बजार ३६.८३ अंकले घटेको हो ।

बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा सिमित रहेको छ ।

५३ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् ।

त्यस्तै आज ५३ कम्पनीको मूल्य बढेको छ र २ कम्पनिकको मूल्य स्थिर रहेको छ भने १८८ वटा कम्पनीको सेयर मूल्य आज घटेको छ । । सबै क्षेत्रका सूचक घटेका छन् ।

हाइड्रोपावर ०.१, व्यापार ०.६, फाइनान्स, लगानी र उत्पादन ०.९, निर्जीवन बीमा, होटल तथा पर्यटन र बैंकिङ १.८, जीवन बीमा र माइक्रोफाइनान्स २ तथा अन्य ०.५ प्रतिशत घटेको छ ।

कुथेली बुकरी स्मल हाइड्रोपावर तथा रसुवागढी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोपावरको ८.४, मितेरी डेभलपमेन्ट बैंकको ७.८, पिपुल्स हाइड्रोपावरको मूल्य ७.६ प्रतिशते बढेको छ ।

 

थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिश, विन नेपाल लघुवित्तको ५.८, एनआरएन इन्फ्रास्ट्रक्चरको ५, तारागाउँ रिजेन्सीको ५, तथा नाडेप लघुवित्तको ४.७ प्रतिशत मूल्य घट्यो ।

वि.सं.२०८१ भदौ १३ बिहीवार १५:४२ मा प्रकाशित

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...