back
CTIZAN AD

कतार नेपाली एकता समाजको केन्द्रीय समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ भदौ १६ आइतवार

1.2K 

shares

उद्धब मगर, दोहा कतार । कतार नेपाली एकता समाज केन्द्रिय समितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

अगस्त ३० का दिन आयोजित सो प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक पूर्वसांसद तथा अखिल नेपाल महिला सघकी अध्यक्ष मीना पुन मगर, प्रशिक्षक अन्तरास्ट्रिय नेपाली एकता समाजका महासचिब लुमा कान्त पुन मगरले एकता समाजमा रहेर विभिन्न बिभागमा काम गरेका सबैलाइ प्रशिक्षण दिएका थिए ।

समाजका अध्यक्ष रामप्रसाद पराजुलीको अध्यक्षता, केन्द्रिय सदस्य खगेस्वर भुसालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन समाजका महासचिव मिनराज पुन मगरले गरेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष मगरले एकता समाजको नियम कानुन विधि पद्दतिको बिसयमा प्रशिक्षण दिएका थिए भने प्रमुख प्रशिक्षक पुनले समाजको नीति नियम विधि बिधान तह तप्कामा रहेर काम गर्दा जहिले पनि म भन्ने सब्दबाट टाढा रहेर हामी भन्ने सब्दको प्रयोग गर्दै अगाडि बढ्नु पर्ने बताइन् ।

उनले काम गर्दै जाने क्रममा केही कुराको जानाकारी नहुदा केहि असन्तुष्टी आउन सक्ने अबस्था पनि रहेकोले काम गर्ने क्रममा म भन्ने संस्था भन्दा आफुलाई माथि राखेर म भन्ने शब्द प्रयाोग गर्दा समस्या हुने बताइन् । पुनले कुनै सदस्यले निरन्तर लागि परेर काम गर्दै जाने अन्तमा कुनै कार्यक्रम आयोजना हुँदै गर्दा उनले गरेका र कामको चर्चा गरिएन भने त्यहा पनि समस्या आउने बताइन् ।

‘हालै कतार नेपाली एकता समाजले आयोजना गरेको बृहत तिज बिशेष कार्यक्रमम्मा जसरी संठनका साथिहरु एकले अर्कालाइ सहयोग गर्दै हामी भनेर लाग्नु भएको थियो कायक्रम अपार सफल भएको छ यहिनै हो कतार नेपाली एकता समाजको विशेषता हो भन्ने कुराले पुष्टि गरि सकेको छ ।’ पुनले भनिन् ।

नले प्रशिक्षणका क्रममा आगामी दिनहरुमा कतार नेपाली एकता समाजका पदाधिकारी लगायत सम्पुर्ण सदस्यहरु निरन्तर ठोस बस्तुको ठोस बिश्लेषण सहित अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेकी थिइन् ।

 

अन्तमा समाजका अध्यक्ष पराजुलीले पनि कार्यक्रममा बोल्दै विशेष तिज कार्यक्रममा ओहोरात्र खटेका सम्पूर्ण सदस्यहरुलाइ बधाइ दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

 

वि.सं.२०८१ भदौ १६ आइतवार ०८:२२ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...