back
CTIZAN AD

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरमा आकर्षक छूट पाउने

वि.सं.२०८१ भदौ २५ मंगलवार

813 

shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छूट पाउने भएका छन् । बैंकका ग्राहकले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा आकर्षक छुट पाउने भएका हुन् ।

बैंक र बुद्ध एयरबीच भएको सम्झौता अनुसार अब ग्राहकहरु तथा ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) ले बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छूट पाउने छन् ।

टिकटमा छूट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने बैंकका ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यस प्रकारको सम्झौताबाट ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ । गुणस्तर बैंकिङ सेवाका साथै कम्पनीले अस्पताल, रेष्टुरेण्ट, सपिङ मल लगायतका दर्जनौं बिभिन्न सेवामुलक क्षेत्रसँग सम्झौता गरी ग्राहकहरुलाई थप सुविधा र छूटको व्यवस्था गर्दै आएको जनाएको छ ।

वि.सं.२०८१ भदौ २५ मंगलवार १३:३४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज...

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै  सिटिजन्स बैंक

 शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...