back
CTIZAN AD

गजल

वि.सं.२०८१ असोज १२ शनिवार

1.1K 

shares

कुमार दाहाल कुसुम
बागमती नपा –५,सर्लाही

राम राम के भयो प्यास मेट्न के पियौ
हाँस्न सक्छु दुःखमा आँसु पोख्न के दियौ

आस लाग्छ जिन्दगी फूलझैँ सुवासको
चन्द्रमा भई तिमी बाँच्न मात्र लेखियौ

प्रीतका कुरा गरी मन्द हाँस्न चाहने
स्वच्छ भावना तिमी बिर्सिएर झर्कियौ

वर्तमान के भनौँ हेर्न बाँकी जो थियो
हो, तिमी उजाड भै हार जिन्दगी जियौ

भूल हुन्छ लौ भनेँ टेर्दिनौ म के गरूँ
बाह्य रूपमा तिमी हौसिएर होमियौ

बहर : मदिद मुसम्मन मकफुफ
वजन : २१२ १२१२ २१२ १२१२

 

वि.सं.२०८१ असोज १२ शनिवार ०५:४१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...