back
CTIZAN AD

पोर्चुगलको पारदिल्होमा देउसी भैलो मनाउँदै नेपलिज कम्युनिटी स्थापना

वि.सं.२०८१ कात्तिक २१ बुधवार

2.1K 

shares

पोर्चुगल । पोर्तुगलको पारदिल्होमा नेपलिज कम्युनिटी स्थापना गरिएको छ ।

धन बहादुर गुरुङको अध्यक्षतामा गठन गरिएको उक्त कम्युनिटीको उपाध्यक्षमा प्रशान्त गुरुङ (मिलन), सचिवमा शिव राज न्यौपाने, कोषाध्यक्षमा सुशील गाहा मगर, महिला संयोजकमा सुश्मा सेन्चुरी दराल, युवासंयोजकमा सुब्बा दराई र सदस्यमा अर्फा राई रहेका छन् ।

त्यस्तै नोभेम्बर २०२४ शनिबारका दिन पोर्तुगलको पारदिल्होस्थित नेपाली समुदायले देउसी भैलो कार्यक्रमको आयोजना समेत गरेको थियो ।

बिर्ख बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवाहरूले देउसी भैलो भट्टयाउने, नेपाली मौलिक बाजा बजाई नृत्य प्रस्तुत समेत गरि आफु लगायत कार्यक्रममा उपस्थित सम्पूर्णलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

ठूलो संख्यामा उपस्थित कार्यक्रमको भेलाले पारदिल्होमा रहेका नेपालीहरूलाई एकिकृत गरि सुख दुःखमा साथ सहयोगका निमित्त महत्वपूर्ण भुमिका निर्वाह गर्ने एक संस्थाको आवश्यक महसुस गरी बिर्ख बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको भेलाले संस्थाको स्थापना गरेको हो ।

वि.सं.२०८१ कात्तिक २१ बुधवार १८:३० मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...