back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.3K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं

थन्क्याएर आँसु लुकेका कथा छन्
दन्काएर आगो जलेका शिरा छन्

के थाहा कहाँ पुग्छ फुल्दै धरामा
हालत फूलका आज बेहालमा छन्

छोप्दै लाज हिँड्छ फलामे करामत
मौलिकता भुली धरहरा नै खडा छन्

छैनन् ठाउँ राख्ने जमाना धरौटी
देखे स्वार्थ बेच्नेहरू नै ठुला छन्

क्षणभङ्गुर छ मुस्कान पापीहरूको
सम्मानित सधैँभर भला भावना छन्

बहर : घनु
अर्कान : मफ्ऊलातु फैलुन् फऊलुन् फऊलुन्
वजन : २२२१ – २२ – १२२ – १२२
काफिया : आ
रदीफ : छन्

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:११ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...