back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ मंसिर २२ शनिवार

537 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (मंसिर २२ गते, डिसेम्बर ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ २१ पैसा र विक्रिदर १३५ रुपैयाँ ८१ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४३ रुपैयाँ ०७ पैसा र विक्रिदर १४३ रुपैयाँ ७१ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ६८ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ५७ पैसा र विक्रिदर १७३ रुपैयाँ ३३ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ ५० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 7, 2024

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 135.21 135.81
EUR (European Euro)
1 143.07 143.71
GBP (UK Pound Sterling)
1 172.57 173.33
CHF (Swiss Franc)
1 154.08 154.76
AUD (Australian Dollar)
1 86.83 87.21
CAD (Canadian Dollar)
1 96.30 96.73
SGD (Singapore Dollar)
1 100.92 101.37
JPY (Japanese Yen)
10 8.98 9.02
CNY (Chinese Yuan)
1 18.61 18.69
SAR (Saudi Arabian Riyal)
1 35.99 36.15
QAR (Qatari Riyal)
1 37.09 37.25
THB (Thai Baht)
1 3.98 3.99
AED (UAE Dirham)
1 36.81 36.98
MYR (Malaysian Ringgit)
1 30.59 30.73
KRW (South Korean Won)
100 9.52 9.56
SEK (Swedish Kroner)
1 12.43 12.49
DKK (Danish Kroner)
1 19.18 19.27
HKD (Hong Kong Dollar)
1 17.38 17.46
KWD (Kuwaity Dinar)
1 440.05 442.00
BHD (Bahrain Dinar)
1 358.55 360.14
OMR (Omani Rial)
1 351.19 352.75

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर २२ शनिवार ०५:५९ मा प्रकाशित

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह...

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

छ महिनामा कति उठ्यो जीवनबीमा कम्पनीको प्रिमियम ?

छ महिनामा कति उठ्यो जीवनबीमा कम्पनीको प्रिमियम ?

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बीमा प्रिमियम ८...