back
CTIZAN AD

गजल

वि.सं.२०८१ पुस ६ शनिवार

1.1K 

shares

कपिल किशोर घिमिरे, दाङ

नजिक बन्दै दिएकी हुन् मिठो खाना प्रियाले
मधुर बोली थियो उनको मिल्यो तृप्ति सुधाले

बिना कारण बनिन् दुःखी निकै मन दुख्न थाल्यो
म छटपट गर्न थालेँ खुद सधैँ पीडा व्यथाले

झुठो बोल्छिन् निकै सानी गरी मस्ती सधैँभर
डुली रनवन यिनै भन्छिन् गरेँ सब बाध्यताले

अरूले गीत खुब राम्रा सुनाए आज धेरै
म गाऊँ गीत भन्दैथेँ दिँदै दिन्न गलाले

फसे आफैँ कुनै नेता गरी कर्तुत निकै नै
दिँदै छन् दोष उनले खुब अरूलाई मजाले

बहर : हजज मुसम्मन महजुफ
अर्कान : मुफाईलुन् मुफाईलुन् मुफाईलुन् फऊलुन्
वजन : १२२२ १२२२ १२२२ १२२
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८१ पुस ६ शनिवार ०५:४० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...