back
CTIZAN AD

गजल

वि.सं.२०८१ पुस १३ शनिवार

1.7K 

shares

अलख निरन्जन लोहार
टीकापुर कैलाली , हाल भारत

तिमी रात मेरो तिमी नै शशी हौ
मेरो कल्पना साधना उर्वशी हौ

राखेँ लोकतन्त्र सधैं आत्म मानी
मेरो भाव बोल्ने कलमकी मसी हौ

नयाँ सोच दैनान्दि नेपाल होला
यो स्वाधीन मेरो धराकी दसी हौ

हिरा रत्न सरिको दिने मापदण्ड
छ ईमान् यो पक्का हियाकी कसी हौ

हिमाली पहाडी मेरै वस्त्र बेर्छन्
छदैँ छैन अर्को स्वयं रूपसी हौ

बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२

 

 

 

वि.सं.२०८१ पुस १३ शनिवार ०५:२२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...