back
CTIZAN AD

चीनमा अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाको स्थापना

वि.सं.२०८१ फागुन ७ बुधवार

615 

shares

बेइजिङ । चीन विज्ञान तथा प्रविधि सङ्घ (कास्ट)का अनुसार विगत तीन वर्षमा चीनमा १७ अन्तर्राष्ट्रिय विज्ञान तथा प्रविधि संस्थाहरू स्थापना भएका छन् ।

संस्थाहरूमा अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल एसोसिएसन, विश्व रोबोट सङ्गठन, युवा वैज्ञानिकको विश्व सङ्घ र एशिया सिमुलेशन महासङ्घ समावेश छन् ।

कास्ट नेटवर्क भित्र दुई हजार भन्दा बढी विशेषज्ञहरूले अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत रहेका छन् ।

कास्टले अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान, विज्ञान लोकप्रियता र शिक्षामा सहयोग लगायत धेरै डोमेनहरूमा अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहयोग सुदृढ गरेको छ ।

कास्टको अनुसार, सन् २०२४ मा धेरै शैक्षिक संस्थाहरूले चीनमा एक हजार भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरे ।

संस्थाले सन् २०२५ मा विदेशी वैज्ञानिक समुदायसँग व्यावसायिक आदानप्रदानका लागि निरन्तरता दिने र अन्तर्राष्ट्रिय गैर–सरकारी वैज्ञानिक सहयोग विस्तार गर्ने बताएको छ । सिन्ह्वा

वि.सं.२०८१ फागुन ७ बुधवार १०:३२ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...