back
CTIZAN AD

कवि बैरागीको ‘साहीमासा’ कविता संग्रह विमोचन हुँदै

वि.सं.२०८१ फागुन १३ मंगलवार

1.1K 

shares

कवि समीप बैरागीद्वारा लिखित कविता संग्रह ‘साहीमासा’ यही फागुन १४ गते विमोचन हुने भएको छ ।

रोल्पा कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको उक्त कविता संग्रह १४ गते दिउँसो १ः०० बजे नेपाल प्रज्ञा–प्रतिष्ठानको (लेखनाथ कक्ष) कमलादी काठमाण्डौमा हुने भएको छ । विमोचन कार्यक्रममा कवि सर्वण मुकारुङ, कवि तथा लेखक नवीन विभास र कवि लक्ष्मी रुम्बा वक्तामा रहनेछन् ।

२०८१ फागुन १२ गते आइतबार रोल्पा कला साहित्य प्रतिष्ठानको आधिकारिक फेसबुक आइडीबाट ब्यानर सार्वजनिक गरिएको छ ।

अठार मगरात मगर खाम भाषाबाट साहित्यक कृतिहरू प्रकाशन गर्दै आएका बैरागीले यसपटक नेपाली भाषाबाट साहीमासा कविता संग्रह पाठक सामु ल्याउँदैछन् ।

वि.सं.२०८१ फागुन १३ मंगलवार १८:४२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...