back
CTIZAN AD

गजल

वि.सं.२०८१ फागुन १७ शनिवार

900 

shares

अरुण खड्का,किर्तिपुर, काठमाडौं

व्यथा खप्न सक्ने बनोस् जिन्दगानी
हिँडौँ कर्मपथमा बनी स्वाभिमानी

डुबेको छु लतमा म तिम्रो अधरको
भयो के अचम्मै बनेँ आज पानी

भुलेछौ तिमीले बितेका कुरा सब
निकै बिघ्न झेल्दै चढेको जवानी

तिमी बास बस्थ्यौ हृदयको नगरमा
गयौ आँसु झारी भिजायौ सिरानी

म घायल भएको छु तिम्रो वचनले
वियोगान्त बन्दै छ हाम्रो कहानी

बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२
काफिया – आनी
रदीफ – ०
अभ्यास – उज्यालो पाठशाला

वि.सं.२०८१ फागुन १७ शनिवार ०४:४८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...