back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत ३० शनिवार

1.5K 

shares

सुनिता बराल, काठमाडौं

सधैँ एक मान्छे नजरमा थियो
निकै दिव्य हाँसो अधरमा थियो

सधैँ बास मेरो सहरमा थियो
त्यसैले त जीवन कहरमा थियो

परेको थिएँ भर जजसको निकै
यता जिन्दगानी असरमा थियो

सहर लान्छु भन्थ्यो मलाई पनि
मेरो तन र मन गाउँघरमा थियो

भयो रोजगारी खसमको नयाँ
खुसीले यो मन नै सगरमा थियो

बहर : मुतकारिब मुसम्मन महजुफ
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् मफा
वजन : १२२ – १२२ – १२२ – १२
काफिया : अर
तहलिली रदिफ : मा
रदिफ : थियो

वि.सं.२०८१ चैत ३० शनिवार ०९:१६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...