back
CTIZAN AD

गजल

वि.सं.२०८२ वैशाख १३ शनिवार

1.1K 

shares

गिरिधारी उपाध्याय,असम, भारत

हतास देखेँ मुहार तिम्रो
गएछ सारा निखार तिम्रो

नठान दोषी नमार ताना
म गर्छु माया अपार तिम्रो

चलेन मेरो उपाय केही
रहेछ उल्टो विचार तिम्रो

विवाह गर्दा हुँदैन बाधा
नराख खाली निधार तिम्रो

दुखेछ मेरो शरीर सारा
सहेर बस्दा प्रहार तिम्रो

बहर – मुतकारिब मुसम्मन मक्बुज अस्लम
अर्कान – फऊल फैलुन् फऊल फैलुन्
वजन– १२१ – २२ – १२१ – २२
काफिया – आर
रदिफ – तिम्रो
अभ्यास – परिश्रमी पाठशाला

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:१५ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...