back
CTIZAN AD

चारु

वि.सं.२०८२ वैशाख १३ शनिवार

999 

shares

अच्युत घिमिरे झउन्मुक्त’
सर्पाङ, भुटान

पुराना पीर हटाउने स्थिति हेरेर ।
नयाँ वर्ष आयो आशै आशाले घेरेर ।

सालभरिको दुखको पाना बन्द गरी
जीवन सजाउन उज्यालोले बेरेर ।

उमार्दै शुभकामनाका फूलै फूलले
सपना साकारको साधन उकेरेर ।

सम्झनामा बाँच्नेहरूको हर्ष भेटाई
छुटेका साथहरूको लालच खेरेर ।

मनमा माया र शान्तिको बास बसाइ
नजाती योजनाहरू थपक्कै फेरेर ।

 

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:०८ मा प्रकाशित

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...

सुसेली : गुरु

सुसेली : गुरु

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६ प्यारी गुरुमा शिक्षा दीक्षा...

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...