back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ जेठ २४ शनिवार

936 

shares

राधिका पुरी सानु, ललितपुर

१.
न्याय हरायो
यस्तो पापी संसार
कस्ले बनायो ।

२.
परिवर्तन
गर्न सक्छौ हामीले
अबका दिन।

३.
हाँस्न पाउने
अधिकार न खोस
बाँच्न पाउने ।

४.
लेख्न पाइन्छ
न मरी स्वर्ग कहाँ ?
देख्न पाइन्छ ।

५.
विश्व हाकौँला
पछि किन सरौँला
अघि बढौँला।

६.
दुःख पोखेको
भाग्य र कर्मलाई
छैन देखेको ।

७.
असारे भाका
कति राम्रो खुलेको
पारीको पाखा।

८.
पानी परे त
मुरी फल्छ मङ्सिर
दुःख गरे त।

९. हरेक बर्ष
आउँछ है असार
लिएर हर्ष।

वि.सं.२०८२ जेठ २४ शनिवार ०९:०९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...