back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन १० शनिवार

2.2K 

shares

उत्तम विचार,नुवाकोट

‎जिन्दगी काट्छ आसमा कोही
बाँच्न छन् बाध्य प्यासमा कोही

हुन्न भर भोलिको उज्यालोको
पाल्छ विश्वास खासमा कोही

भाग्यमानी बनी सबै उठ्दा
जाकिँदै गर्छ भासमा कोही

पस्न खोज्दै छ साँझको बेला
पाहुनाझैँ निवासमा कोही

जाँडरक्सी, चुरोट साक्षी छन्
जिन्दगी फाल्छ तासमा कोही

‎बहर :असम मकबुज अबतर
‎वजन :२१२ – २१२ – १२२२
‎अर्कान : फाइलुन् फाइलुन् मुफाईलुन्
‎काफिया : आस
‎तहलिली : मा
‎रदिफ :कोही
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ साउन १० शनिवार ०९:२१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...