back
CTIZAN AD

गजल

वि.सं.२०८२ साउन २४ शनिवार

2.5K 

shares

वासुदेव ठकुरी, नुवाकोट हाल -काठमाडौं

गरेनन् ठाउँ छोड्ने सुर बुढाले
छिटै के पाउलान् पालो युवाले

छ बढ्दै बिगबिगी बाङ्गाहरूको
गयो बाँच्ने जमाना अब सिधाले

कसैको साथ जीवनमा मिलेन
चलाएँ पाखुरी आफ्नै बुताले

सबै थाहा छ तिम्रो नालीबेली
भनेका छन् मलाई सब जनाले

सबै मान्छे कहाँ हुन्छन् र उस्तै
अरूभन्दा तिमी छ्यौ भिन्न खाले

बहर – हजज मुसद्दस महजुफ
अर्कान – मुफाईलुन् , मुफाईलुन् , फऊलुन्
वजन – १२२२ , १२२२ , १२२
काफिया – आले
रदिफ – ०
अभ्यास – परिश्रमी पाठशाला

वि.सं.२०८२ साउन २४ शनिवार ०८:५० मा प्रकाशित

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...