back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ असोज ४ शनिवार

1.8K 

shares

भूमिकास्थान अर्घाखाँची, हाल ललितपुर

बनी जवान
मायाले सजाऊँ
आफ्नै उद्यान ।१।

जोडी दम्पति
माया प्रेम छोडेर
हैन सम्पत्ति ।२।

हेर शासक
भुले सबै कर्तव्य
बने नाशक ।३।

गरें दुःखले
भोको पेट भरेको
हैन सुखले।४।

दागै गएन
सफा केले हुने हो ?
थाहै भएन।५।

कस्तो उन्माद ?
सबैलाई राखेर
गरौँ संवाद।६।

दुःख कष्टको
पापी कस्तो नजर ?
हेर दुष्टको।७।

शक्ति नारीमा
सृष्टिकै हुन् मुहान
ठूलो गरिमा।८।

सम्झी अतीत
कर्म गर्दै समय
गरौं व्यतीत । ९।

राख हिसाब
सबैभन्दा ठूलो यो
साथी किताब।१०।

वि.सं.२०८२ असोज ४ शनिवार ०९:३० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...