back
CTIZAN AD

चारु

वि.सं.२०८२ कात्तिक १५ शनिवार

1K 

shares

सीता शर्मा पन्थी
वीरगन्ज, पर्सा

रुनु हुन्न दुख पर्दा दुख भित्रै संसार छ
सोच्नु हुन्न ज्यादा अरू जीवन यो अपार छ।

समाजका ऐना हामी मिलीजुली रहनु नै
नेपाल हाम्रो साझा फूलबारी बसे प्यार छ।

बेरोजगारी बढेर जानुपर्यो परदेश
आउँदा याद अगाडि झलझली मुहार छ।

आफ्ना भावना उजगार गर्ने साहित्यमा
राग, विराग जोड्ने यहीकक एउटा तार छ।

असल चाल चलनको व्यवस्थापन भए
देश बन्छ छिट्टै निकासको विचार छ।

आदि अनुप्रास : आर
शेष अनुप्रास : छ

 

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:४४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...