back
CTIZAN AD

चारु

वि.सं.२०८२ कात्तिक १५ शनिवार

2.3K 

shares

नवराज न्यौपाने ‘मौन’
भानु न.पा ५ ,चुँदी , तनहुँ नेपाल

गाह्रो हुन्छ सुझाव लिंदै हृदयमा गुन्न हजुर
गाह्रो हुन्छ घमण्डीलाई आलोचना सुन्न हजुर

मान्छेपिच्छे फरक कुरा आचार झनै फरक भयो
गाह्रो हुन्छ सबैलाई एकतामा उन्न हजुर

मनै कालोञ्भएपछि काम राम्रो कहाँ हुने
गाह्रो हुन्छ ज्यानै दिने जीवनसाथी चुन्न हजुर

भावनामा वहकिने मन रोक्न नसकिए
गाह्रो हुन्छ पिरतीको गीत मिठो बुन्न हजुर

आँट भए लक्ष्य चुम्छ खाका नौलो कोरेपछि
गाह्रो हुन्छ काम गर्न बोलेजस्तो हुन्न हजुर

आदि अनुप्रास : उन्न
शेष अनुप्रास : हजुर

वि.सं.२०८२ कात्तिक १५ शनिवार ०५:४५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...