back
CTIZAN AD

चारु विराग

वि.सं.२०८२ कात्तिक २२ शनिवार

822 

shares

सञ्जना शर्मा, लमही दाङ

जहाँ घाउ त्यहीँ किन नुन छर्छौ
तिमी मात्रै सुखी भएर के गर्छौ ।

यो देशको नाइके मै हुँ भनेर
विकास गर्ने पैसा गोजीमा भर्छौ।

धन पैसा भन्छौ के गर्छ धनले
आएपछि दिन तिमी पनि मर्छौ।

मठ मन्दिरमा बजाएर घण्टी
कतै शान्ति छैन कहाँ स्वर्ग तर्छौ

त्यो चिल्लो छ गाडी ठुलो हाउभाउ
देखाएर ठग्न किन अघि सर्छौ।

अक्षर संख्या :१२
आदि अनुप्रास : अर्छौ
शेष अनुप्रास : ०

वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:०२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...