back
CTIZAN AD

‎गजल

वि.सं.२०८२ फागुन २ शनिवार

864 

shares

कुमार थापा, निजगढ, बारा

‎बन्यो बाघ नेता गरेको छ गर्जन
‎चल्यो होडबाजी भयो देश निर्धन

‎गरे घात धेरै पुगे चुम्न कुर्सी
‎गुमाए नियत हेर नेता हुँ भन्छन्

‎दिगो शान्ति खोजेर हतियार छाडे
‎बने एक आए भए जत्ति दुश्मन

‎सबै सामु प्रस्तुत गरेँ वीर गाथा
‎कुनै गर्न खोज्थे सकेसम्म अड्चन

‎छु गल्ती गरेको म स्वीकार गर्छु
‎बिना ज्ञानले नै बढेको छ उल्झन।

बहर : मुतकारिब मुसम्मन सालिम
‎वजन : १२२ – १२२ – १२२ – १२२
‎अकान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
‎काफिया : अन
‎रदिफ : ०
अभ्यास : परिश्रमी पाठशाला


वि.सं.२०८२ फागुन २ शनिवार ०५:४५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...