back
CTIZAN AD

कतार नेपाली एकता समाजद्धारा पिडितलाई खाद्यान्न सहयोग

वि.सं.२०७४ असार ४ आइतवार

1K 

shares

pidit photo
उद्धव मगर दोहा, कतार
अलपत्र परेका नेपालीलाई कतार नेपाली एकता समाज सनैया डि एरिया समितिले खाद्यन्न सहयोग गरेको छ । जुन १३ का दिन पिडितहरु डि एरिया समितिका थम्मन थापाको विशेष पहलमा खाद्यन्न वितरण गरिएको हो ।

जसमा पिडितहरु थम्मन घर्ती (देविस्थान १ वाग्लुङ्ग) रमेश काउछा (बाराकोट ७ बाग्लुङ्ग) ओम बहादुर पुन (लेबाङ ३ बाग्लुङ्ग) राजु दमाई (बाउनगाउँ ६ बाग्लुङ्ग) नर बहादुर घर्ती (अर्खाना १ प्यूठान) छत्रबहादुर तामाङ्ग (ठिमी भक्तपुर) रमेश कुमार हमाल (कप्लिचौर ३ सुर्खेत) लोकेन्द«प्रसाद गणेश (झापा) रहेका छन । फस्र्ट च्वईस कन्ट्रक्सन एण्ड सर्भिस कम्पनीमा गतवर्ष २०१६ डिसेम्वर र जनवरीमा पिडितहरु नेपालको सुमि ईन्टरनेशनल,रोयल हिमचुली र एलाईट मेनपावरबाट जनही ८५००० दखि ११२००० सम्म रकम बुझाएर आएका थिए ।

हाल पिडितहरुले काम गर्दै आएको कम्पनीमा काम गरे बापत लगभग ३ महीनाको तलब पाउन बाँकी छ । सो कम्पनीले कामदारको भिसा पनि अहिले सम्म नलगाएको र कम्पनीमा नयाँ कन्ट्रयक्ट पाउन नसकेको कारण देखाएको र भिसा लगाएत स्वदेश पनि पठाउन नसक्ने जनाएको छ । यस समस्या कसरी हलगर्न सकिन्छ भन्ने बारेमा पिडितहरु नेपाली राजदूतासमा समेत उपस्थित भईसकेको र स्पोन्सर केरेला सहित केहि गर्न नसक्ने भएपछि सम्बन्धित नेपालबाट आएको मेनपावर एजेन्सी संग सम्पर्क गर्ने काम भईरहेको कतार नेपाली एकता समाजका द्धितिय उपाध्क्षयले हामीलाई जानकारी गराउनु भएको छ ।

वि.सं.२०७४ असार ४ आइतवार ०३:५७ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...