back
CTIZAN AD

यी हुन २०७३ सालको मदन पुरस्कारको लागि प्रतिस्पर्धामा रहेका ९ पुस्तक

वि.सं.२०७४ असार २५ आइतवार

1.2K 

shares

madan puraskar

२५ असार, काठमाडौँ । मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका निम्ती नौ पुस्तकको छनोट सुची सार्वजनिक गरेको छ ।आईतबार एक विज्ञप्ती निकाल्दैै गुठीले प्राप्त भएका कूल १९५ पुस्तकहरू मध्येबाट सर्वोत्कृष्ट सुचीमा मा नौ पुस्तकहरूको सुची सार्वजनिक गरेको हो । गुठीले यीनै ९ पुस्तक मध्येबाट सर्वोत्कृष्ट एक पुस्तकलाई मदन पुरस्कार प्रदान गर्ने छ ।
मदन पुरस्कार गुठीबाट घोषणा गरिएका सर्वोत्कृष्ट ९ पुस्तकको सुची यसप्रकार रहेको छ ।

१) गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा – पुरूषोत्तमलोचन श्रेष्ठ
२) छाउघर – राज सरगम
३) तपन – शरद पौडेल
४) दोहाको सीधा उडान – जय छाङ्छा
५) धृतराष्ट्र – घनश्याम कँडेल
६) प्रतिनायक –हरि अधिकारी
७) म स्त्री अर्थात आइमाई – सीमा आभास
८) शुक्रराज शास्त्रीको चस्मा – राजेन्द्र पराजुली
९) सगरमाथाको गहिराई – नवराज पराजुली

वि.सं.२०७४ असार २५ आइतवार ०९:०२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...