back
CTIZAN AD

कतारमा गोरखा मुस्लिम एकता सेवा समाज गठन

वि.सं.२०७४ असार २५ आइतवार

1.2K 

shares

gorkha-muslim-samaj-qatar
ध्रुब क्षेत्री दोहा । गोरखा मुस्लिम एकता सेवा समाज कतार अभियानको मिति ७ जुलाई २०१७ मा बसेको बिशेष बैठकले कतारमा छरियर रहेका गोर्खाली मुस्लिम समुदाया बिच रहदै आएको एकतालाई अझ प्रगाढ बनाउदै समुदाएको बिकाश र निकासको निम्ती एकबद्द तरिकाले अगाडी बढ्ने निर्णय गरि बिगत केहि समयदेखी निस्कृय जस्तै रहदै आएको यो संस्थालाई अब नयां जोस जांगर र बिल्कुलै नयां ढंगले अगाडी बढाउने प्रतिबद्दताका साथ केहि रिक्त पदहरु पनि पुरा गरि एक पूर्ण कमिटी गठन गरेको कुरा गोर्खा मुस्लिम एकता समाजका अभियन्ता तथा बर्तवान महासचिब इब्राहिम मियाँले बताउनु भयो ।
मियाँका अनुसार उपस्थित अभियन्ताहरु बाट निम्न उल्लेखित पदमा सर्ब सम्मत चयन गरेको छ :
अध्यक्ष : मुमजन मियाँ
प्रथम उपाध्यक्ष : कलिम मियाँ
द्वितिय उपाध्यक्ष : जुम्म दिन मियाँ ९करीम ०
तृतिय उपाध्यक्ष : अक्बर खाँ मियाँ
महासचिब : इब्राहिम मियाँ
सचिब : मैबु मियाँ
सहसचिब : अहमद रेजा मियाँ
कोषाध्यक्ष : मैबुब हुसेन मियाँ
सहकोषाध्यक्ष : नसिम मियाँ (जलाल मियाँ)
सदस्यहरु : हबिब मियाँ, अम्म दिन मियाँ, इब्राहिम मियाँ, सकिल मियाँ , सलिम मियाँ, मो अलि मियाँ, अमिर मोहम्मद मियाँ, आरिफ मियाँ, समिम मियाँ, समिर मियाँ, सल्लाहकार समितिमा सल्लाहकार संयोजक कमल दिन मियाँ, सल्लाहकार सचिब मैनु दिन मियाँ साथै सल्लाहकार सदस्य मोहमद करम दिन मियाँ रहनुभएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०९:०५ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...