back
CTIZAN AD

एनसीसी कतारको युवा संयोजकमा भट्टराईको उमेद्वारी

वि.सं.२०७४ असार २७ मंगलवार

948 

shares

dilliram-bhattrai

दिल कुमार श्रेष्ठ दोहा
एनआरएन एनसीसी कतारको १७ र १९ कार्यकालको लागी युवा संयोजकको पदको लागी डिल्लीराम भट्टराईले आफ्नो उमेदवारीको घोषणा गरेका छन् । उनले कतारमा रहेका ४ लाख युवाहरुको नेतृत्व गर्नका लागी आफ्नो उमेदवारी दिएको बताए ।

लामो समय देखि भट्टराई कतारको सामाजिक सस्थाहरुमा अबद्द रहदै सामाजिक सेवाका कार्यहरुमा लागिपरेका छन् । हाल समाज सेवा अभियान रुपन्देही कतारको अध्यक्ष तथा पर्बत युबा सेवा समाज कतार को मानर्थ सदस्य समेत हुन् ।

कतारमा दसौ बर्ष सम्म पसिना बगाउदै आफुले भोगेको अनुभवलाई युवाहरुमा पुर्याउदै नयाँ पिढीहरुलाई प्रदेशको हरेक अबस्थाको जानकारी दिने उनको लक्ष्य रहेको बताउछन् । सामाजिक सेवामा लागेर भोगेका तितामिठा अनुभवलाई उर्जासिल युवाहरुमा पुर्याउदै लैजाने उनको धोको रहेको छ ।

अघिल्ला कार्यकालमा युवा संयोजकले पदीय जिम्मेवारी बहन गर्दा छुटेका कामहरुलाई कार्यन्वयन गर्दै आफु युवा संयोजक भएको खण्डमा युवाहरुमा जागरण ल्याउने नयाँ योजना रहेको समेत धरणा राखे ।

आफुले दिएको उमेदवारीमा दोहामा रहेका स्थापित सम्पूर्ण संघ्सस्थाहरुलाई जानकारी गराउदै सबै तर्फबाट आफुलाई सहयोगको अपेक्षा राखेको साथ पाउनेमा समेत आफु ढुक्क रहेको जनाएका छन् ।

वि.सं.२०७४ असार २७ मंगलवार ०५:३० मा प्रकाशित

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...