back
CTIZAN AD

आईसिसि सदस्य ढकाल क्षेत्रीको मध्यपुर्ब सहसंयोजकमा उम्मेदवारी

वि.सं.२०७४ भदौ ९ शुक्रवार

1K 

shares

dhakal

९ भदौ, दिलकुमार श्रेष्ठ, दोहा । शुक्रबार सुसम्पन्न भएको गैर आवासिय नेपाली सघँ , राष्ट्रिय समन्वय परिषदकतारको सातौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बिधिबत सस्थागत घोषणा गर्दै आई सिसि सदस्य हंसराज ढकाल क्षेत्रीले मध्यपुर्बको सहसंयोजकमा उम्मेदवारी दिएका छन् ।
उनले २०१७(२०१९ कार्यकालकालागिमध्यपुर्बको सहसंयोजकमा आफ्ना ७ सुत्रिय प्रतिबद्धता जनाएका छन् । उनकाअनुसार एनआरएनए भावनाले मात्रै चल्दैन् र भिजनले मात्रै पनि चल्दैन् भावना र भिजनदुबैको समन्वय अपरिहार्य छ ।
नेपालीका लागि नेपाली भन्ने मूलनाराका साथमा सन् २००३ डीसेम्बर १२ मा स्थापितविश्वको दोश्रो राष्टिय समन्वय परिषदकतारको म २००७ देखिको पंजीकृत सदश्य ढकाल क्षत्री २००९÷२०११ कार्यकालको केन्द्रीय सदश्य २०१५÷२०१७को आइसीसी सदस्य हुन् ।
यस्तै उनले बिश्वको ७७ देशमा सन्जालबिश्व भरि फैलने क्रममा रहेको सस्थाको सदस्य भएर कामगर्दा उनले आफुलाई गौर्भावान्दित महसुस गरेको बताए । सधैका जस्तै यसपाली पनि उनले सबैको साथ र सहयोगले आफुलाई फेरी पनि एनआरएनएमा कामगर्ने मौकादिनु हुन् अनुरोध गरेका छन् ।
उनका प्रतिबद्धता यस प्रकार छ ।
१) मितिमाघ ०८÷११÷२०७३ सम्म नेपाल सरकार माननीयश्रम मन्त्री,शिक्षामन्त्री, प्रमुख प्रतिपक्षी नेतालाइ ज्ञापन पत्र र २०१७ माकतार अन्तराष्ट्रिय सम्बन्ध बिकास सभापति श्री प्रभुसाह सहितको टोलिलाइ तत्कालिनका स्बा राजदुतश्री मणिरत्नशर्माज्युको समूउपस्थितिमा २१ बुदामा कतार लगायत मध्यपुर्बका समस्या उक्त समितिमार्फत लिखित रूपमाबुझाएको गत मे ३० सन् २०१७ का दिन महामहिमप्रो .रमेश प्रसाद कोइरालाज्यु समक्ष् ११ बुदामा ज्ञापन पत्रबुदाको पालना गराउन।
२) हाम्रो पूर्वबत अडान अनुसार अन्तर्रा्ष्ट्रिय मान्यताअनुसार कुनै पेशा, व्यवसाय वा अध्ययनको सिलसिलामा १८२ दिनभन्दा बढी सार्क मुलुकबाहिर बस्ने विद्यार्थी तथा वैदशिक रोजगारीमाजाने नेपालीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न । ३) गतबर्ष २०१६ जुलाई २१ ( २२ मा सम्पन्नमध्यपूर्व बैठकमा गरियका निर्णय पालनागर्न गराउन मेरो पहल रहने छ।
४) झन्डै २० लाख नेपालीको अधुरो शिक्षा सम्बन्धित देशमा रहेका राजदुतावासको निगरानीमा खुल्ला बिश्वविद्यालयको अबधारणा अन्तर्गत परिक्षा दिनपाउने सम्बन्धमा व्यवस्था गराउन मेरो पहल रहने छ ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०७:५९ मा प्रकाशित

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...