back
CTIZAN AD

विदेशको पिडा !

वि.सं.२०७४ असोज १७ मंगलवार

1.2K 

shares

raja-ghale

राजा घले
हाल अमेरिका

जति जति नजिक नजिक दशैं-तिहार आउँछ
गाउँ घर अनि परिवारको सम्झनाले सताउँछ ।

चाड पर्ब भने पछि फुरुंग हुने यो मन
यो परदेशी जिन्दगीमा कति रुन्छ भन ।

सम्झिएर आफन्त र गाउँ घर यति बेला
लंगुर बुर्जा, रोटेपिङ्ग र लिङ्गे पिंगको खेल ।

मठ मन्दिर चौतारामा दुर्गा पूजा लाको
याद आउँछ तिहारमा सेल रोटि खाको ।

आफ्नो गाउँ ठाउँ छोडि परदेशमा बस्दा
मनको पिडा आँखाबाट आँशु बनि खस्दा ।

अनायासै जन्मिएको माटो सम्झिदिन्छु
सानो हुँदा दौडिएको बाटो सम्झिदिन्छु ।

वि.सं.२०७४ असोज १७ मंगलवार ०८:०४ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...